बादल उही छ
नपर्ने पानी उही छ
बन्दूक उही छ
पड्काउने उही छ,
फरक केबल ६७ मा १ बढी छ ।
हार्ने जो छ कुर्चिमा बिराजमान उही छ,
पहिले हार्ने पो थियो अहिले जित्ने त छ,
तर हार्नेको बोलवाला चर्को छ,
अदालत उही छ र त
जित्ने पुरानै छ ,
फरक सिर्फ़ ६७ मा १ बढी छ।
कर उठेर के भयो?
उठाउने गुप्तबास, बहिवाला घरको बास
फरक यत्ति हो ,
पहिले मुख ठुलो थियो अहिले मुख धेरै छन,
पहिले बस्तु थोरै थिए अहिले जे पनि छन,
६७ मा किन झर्ने भन्ने
ऐले भर्याङ्ग खोज्दैको हैरान छ।
हामीलाई के छ र?
बालकलाई फुर्क्याउने,
बुढालाई तर्साउने
युबालाई खाई न पाईसंग जोस्याउने
यो जोड़, ६७ +१ = २०६८
इस्बी र बिक्रमको हांडीमा नभुटिए
यही मौकामा नया बर्षको शुभकामना भन्दै गरौंला,
अहिलेलाई सबैलाई हार्दिक शुभकामना !!!
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
hajurlai pani dherai dherai subhakamana
ReplyDelete