Showing posts with label समबेदना. Show all posts
Showing posts with label समबेदना. Show all posts

Monday, November 30, 2009

श्रद्धा सुमन!!!


श्रद्धेय ठुलीआमा छायाँदेवी ढकाल (७५)को उच्च रक्तचापले गर्दा भएको असामयिक अप्रत्याशी मृत्युले हामीलाई शोक संतप्त पारेकै थियो, यसैमाथी हाम्रा आदरणीय काका टंक नाथ ढकाल(७३) को अर्बुद रोगले गर्दा भएको मृत्युले हामीलाई थप मर्माहत पार्योदुःख एक्लै आउंदैन भने झैं हाम्रा कान्छा हजुरबुबा कमली कान्त भट्ट(७७) को पनि अर्बुद रोगले गर्दा भएको असामयिक निधनले थपिएको यस समबेदानाको पहाड़ले हाम्रो भाबनालाई प्रताड़ित नै बनाउने गरेर थिच्योएकै महिना भित्र भएका यी तिन मृत्यु सहन गर्न हामी लगाएत संपूर्ण परिबार बिशेष गरी ठुलोबुबा उह्वांको परिबार, इन्द्रदाई डिल दाईको परिबार, साथै कान्छी हजूरआमा मामाहरुको परिबारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गर्दछौं।
साथै, श्रद्धेय ठुलीआमा छायाँदेवी ढकालको 13औं पुण्य तिथिको अबसरमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं।
भबदीय
रबिन्द्र, भीमा र रसिक

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...