Showing posts with label संस्मरण/फोटो. Show all posts
Showing posts with label संस्मरण/फोटो. Show all posts

Wednesday, January 1, 2014

नयाँ बर्ष २०१४ को शुभकामना!!!


शुभकामना:
जे पुगेन १३ मा, पुगोस त्यो १४ मा
जे भयो राम्रो १३ मा, रहीरहोस त्यो १४ मा
जति तात्यो पृथ्वी १३ मा, तेती नै सेलाओस १४ मा
जतिओटा टाएर बले १३ मा, त्यत्तिनै घटोस १४ मा
जति बने धारा १३ मा, पानी आओस सबैमा
चेत आओस नेतामा, सचेतना जनातामा
केरा फलोस डाडामा, रेल आओस तराईमा
नेपालीको हातमै रहोस नेपाल बनाउने चाहना.
१४ को यो पाबन अबसरमा
हार्दिक मंगलमय शुभकामना !!!

Friday, January 1, 2010

यसरी गरियो नयाँ बर्षलाई स्वागत!

हामीले नयाँ बर्षलाई जापानी परम्परा अनुसार भित्र्यायौं र नमस्कारको घुस खुवाँदै आफ्नो प्रगतिको कामना गर्यौं।

माछाको फूलको परिकार नयाँ बर्षको लागि।
निरंजन ताप्दै परिबारका साथ।

समुद्रबाट निस्कदै गरेको नयाँ बर्षको नयाँ दिनको पुरानो सूर्य।
नयाँ सूर्यका दर्शानाभिलासी मनुष्यगण।

प्रशान्त महासागरबाट निस्कँदै गरेको नयाँ बर्षको नयाँ सूर्य।
नयाँ बर्षको आगमन यसरी भयो:

Thursday, December 24, 2009

खुसी मेरी क्रिसमस!!!

खस्दै गरेको अप्राकृतिक हिउं।
३-D चस्माबाट देखिएको प्रज्वलित रुख र मेरो परिबार ।
क्रिसमसमा मख्ख परेको रुख।
जिंगल बेलको गेटमा मेरो परिबार
क्रिसमसको आगन त्यसै रमाइलो।

जिंगल बेल नबजे पनि, आफै सान्तासान भएर उपहार दिनु परे पनि, कपास जस्तै हिउं नखसे पनि, आफ्नो चलन नभए पनि यहाँहरु सबैलाई यस मेरी क्रिसमसको मंगलमय शुभकामना!!!

Wednesday, December 24, 2008

Junior World Cup, Miyazaki, 2008

Rasik tend to inclind and being a great fan of Ronaldo

It is the Junior world cup held in Miyazaki city of age group 7-9 to contest the soccer participated by more than 24 teams from different club scattered in the city. Unfortunately, the loose for top position by scoring less to summerize the point by making the goal and winning the other. Teacher giving instruction and strategy to the group with cheering warm up.
got time to be fielded and looking ground with great vigor to deafeat other.
happy with great companionship.
posing for group photoes of his team
wait wait I am also coming

we won it. yes we can.............
the post is nothing for us to pierce or to hung for.
uchh, you caught it?



Saturday, December 6, 2008

छोरो त खेलाडी न ठहरियो

दोश्रा हुंदा त छोरालाई संधै पीर पर्ने, म्याराथोन म चाही अली सक्दैन, छोटो दुरीमा त अरुलाई भेट्न दिने हैन क्यारे. य़सै बर्षका केही फोटाहरू हेरौ की?







आखिर आंटै त हो!

मन लागे र मनमा आंट भए चट्टान चड़न केले छेक्थ्यो र? एउटा जापानी उध्धेनमा राखिएको बडेमानको चट्टानमा सैर गर्दाका क्षण र केही अरु चित्रहरु

कस्तो ढुङ्गाले चेप्ला भन्ने पनि डर नालागेको कुनि?
सगरमाथा नै चढेको जस्तो धाक नि
माथि चढेको बाबा संग नारिए पनि छोरालाई चुचुरै चढेको जस्तो नि
छोराको पिंगले लाग्ला की भन्ने डर

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...