Showing posts with label हाइकु. Show all posts
Showing posts with label हाइकु. Show all posts

Wednesday, August 12, 2009

तँ कि म ?

१. गर्मिको मौसम
खसिको बन्दोबस्त
भुत्ते चक्कु ।

२. उखुम गर्मी
भूमध्य रेखाको यात्रा
मेरा हिमाल ।

३. बिदाको दिन
एसीको दाईं
नाकको सिं सिं।

४. नेता म
निति तँ
पार्टी चलाउने तँ कि म?

Sunday, May 31, 2009

कालो चस्मा !!!

यो मन न हो, के भयो कुनि? आजा हाइकु को पोखरीमा पहिलो चोटी हामफाल्न मन लाग्यो।
हाइकु जदौ.....
१
एउटा माझी,
कालो पानी!?
कुहेको भ्याकुतो !!!
२
प्रगति ,
आबिस्कर
फेरी आपत!!!
३
फूलेको फुल
झर्याम झुरुम
टिपन टापन !!!

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...