Monday, November 30, 2009

श्रद्धा सुमन!!!


श्रद्धेय ठुलीआमा छायाँदेवी ढकाल (७५)को उच्च रक्तचापले गर्दा भएको असामयिक अप्रत्याशी मृत्युले हामीलाई शोक संतप्त पारेकै थियो, यसैमाथी हाम्रा आदरणीय काका टंक नाथ ढकाल(७३) को अर्बुद रोगले गर्दा भएको मृत्युले हामीलाई थप मर्माहत पार्योदुःख एक्लै आउंदैन भने झैं हाम्रा कान्छा हजुरबुबा कमली कान्त भट्ट(७७) को पनि अर्बुद रोगले गर्दा भएको असामयिक निधनले थपिएको यस समबेदानाको पहाड़ले हाम्रो भाबनालाई प्रताड़ित नै बनाउने गरेर थिच्योएकै महिना भित्र भएका यी तिन मृत्यु सहन गर्न हामी लगाएत संपूर्ण परिबार बिशेष गरी ठुलोबुबा उह्वांको परिबार, इन्द्रदाई डिल दाईको परिबार, साथै कान्छी हजूरआमा मामाहरुको परिबारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी कामना गर्दछौं।
साथै, श्रद्धेय ठुलीआमा छायाँदेवी ढकालको 13औं पुण्य तिथिको अबसरमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं।
भबदीय
रबिन्द्र, भीमा र रसिक

3 comments:

  1. म पनि ठूलो मुमाको आत्माको चिर शान्तिको कामना गर्दछु। सम्पूर्ण ढकाल परिवारलाई ईश्वरले धैरे धारण गर्ने क्षमता प्रदान होस।

    ReplyDelete
  2. अर्जुनजी, यहाँलाई सम्पूर्ण ढकालहरुको तर्फबाट र सँग सँगै हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद!

    ReplyDelete
  3. I am really loving the theme/design of your weblog. Do you ever run into any internet
    browser compatibility issues? A number of my blog visitors have complained about my site not working correctly in Explorer but looks great in Safari.
    Do you have any tips to help fix this issue?


    Feel free to surf to my web page: http://www.erovilla.com

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...