Wednesday, January 1, 2014

नयाँ बर्ष २०१४ को शुभकामना!!!


शुभकामना:
जे पुगेन १३ मा, पुगोस त्यो १४ मा
जे भयो राम्रो १३ मा, रहीरहोस त्यो १४ मा
जति तात्यो पृथ्वी १३ मा, तेती नै सेलाओस १४ मा
जतिओटा टाएर बले १३ मा, त्यत्तिनै घटोस १४ मा
जति बने धारा १३ मा, पानी आओस सबैमा
चेत आओस नेतामा, सचेतना जनातामा
केरा फलोस डाडामा, रेल आओस तराईमा
नेपालीको हातमै रहोस नेपाल बनाउने चाहना.
१४ को यो पाबन अबसरमा
हार्दिक मंगलमय शुभकामना !!!

3 comments:

  1. मेरो पनि तपाईलाई 2०१० को पाबन अबसरमा हार्दिक मंगलमय शुभकामना !!!

    ReplyDelete
  2. Happy New Year, to you and all the readers of this blog.

    Cheers!!

    Prajwol

    ReplyDelete
  3. I really like to see fireworks during Happy New Year celebration because it makes me think positively about new goals.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...