Saturday, December 6, 2008

आखिर आंटै त हो!

मन लागे र मनमा आंट भए चट्टान चड़न केले छेक्थ्यो र? एउटा जापानी उध्धेनमा राखिएको बडेमानको चट्टानमा सैर गर्दाका क्षण र केही अरु चित्रहरु

कस्तो ढुङ्गाले चेप्ला भन्ने पनि डर नालागेको कुनि?
सगरमाथा नै चढेको जस्तो धाक नि
माथि चढेको बाबा संग नारिए पनि छोरालाई चुचुरै चढेको जस्तो नि
छोराको पिंगले लाग्ला की भन्ने डर

No comments:

Post a Comment

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...