Friday, January 1, 2010

यसरी गरियो नयाँ बर्षलाई स्वागत!

हामीले नयाँ बर्षलाई जापानी परम्परा अनुसार भित्र्यायौं र नमस्कारको घुस खुवाँदै आफ्नो प्रगतिको कामना गर्यौं।

माछाको फूलको परिकार नयाँ बर्षको लागि।
निरंजन ताप्दै परिबारका साथ।

समुद्रबाट निस्कदै गरेको नयाँ बर्षको नयाँ दिनको पुरानो सूर्य।
नयाँ सूर्यका दर्शानाभिलासी मनुष्यगण।

प्रशान्त महासागरबाट निस्कँदै गरेको नयाँ बर्षको नयाँ सूर्य।
नयाँ बर्षको आगमन यसरी भयो:

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...