बानी हाम्रो
हामी नेपाली जे छ त्यसैमा चित्त बुझाउन हदै सम्मका सिपालु छौं। हामी जति सिपालु छौं, त्यत्तिनै सिपालु आफ्ना बच्चा हुने नै भए किन कि हामी त्यही सिकाउँछौं. हामीले बच्चालाई गाली गर्छों उनिहरु अरुलाई गाली गर्न माहिर हुने नै भए। हामीले बच्चालाई अरुको हैसिएत अनुसार नमस्ते गर्न सिकाऊंछौं, उनीहरूले त्यही खोज्ने नै भए, अनि समाज फेरिने भन्ने कुरा त्यति सजिलो पनि हुने भएन। अहिले देखिने जून नमस्ते छ, अथबा हात मिलाउने जून प्रचलन छ, त्यों पनि उही गन्य मान्य र चिर परिचितसंग मात्रै हुने भयो . हुंदा हुँदै के हुना थाल्यो भने स्वयम केन्द्रित अभिबादन। त्यसैले होला हामी अपरिचित मान्छे या त बदमास होला या मेरो लागि कुनै कौडीको लायाक छैन भन्ने हिसाबले ब्यबहार गर्छों. यो समस्या घरमा मात्रै सिमित रहने कुरा पनि भएन। समाजमा आउन्छ, बुद्दिजीबी कहाँ पुग्छ, राजनीतिज्ञ कहाँ पुग्छ अनि देशकै समस्या हुन्छ. तेसैले बेथिति घरबाट नै सुधारन थालेनौ भने साएद यसले अरु बिकराल रूप लिने छ।
प्रसंग पानीको हामी नेपाली जे छ त्यसैमा चित्त बुझाउन हदै सम्मका सिपालु छौं। हामी जति सिपालु छौं, त्यत्तिनै सिपालु आफ्ना बच्चा हुने नै भए किन कि हामी त्यही सिकाउँछौं. हामीले बच्चालाई गाली गर्छों उनिहरु अरुलाई गाली गर्न माहिर हुने नै भए। हामीले बच्चालाई अरुको हैसिएत अनुसार नमस्ते गर्न सिकाऊंछौं, उनीहरूले त्यही खोज्ने नै भए, अनि समाज फेरिने भन्ने कुरा त्यति सजिलो पनि हुने भएन। अहिले देखिने जून नमस्ते छ, अथबा हात मिलाउने जून प्रचलन छ, त्यों पनि उही गन्य मान्य र चिर परिचितसंग मात्रै हुने भयो . हुंदा हुँदै के हुना थाल्यो भने स्वयम केन्द्रित अभिबादन। त्यसैले होला हामी अपरिचित मान्छे या त बदमास होला या मेरो लागि कुनै कौडीको लायाक छैन भन्ने हिसाबले ब्यबहार गर्छों. यो समस्या घरमा मात्रै सिमित रहने कुरा पनि भएन। समाजमा आउन्छ, बुद्दिजीबी कहाँ पुग्छ, राजनीतिज्ञ कहाँ पुग्छ अनि देशकै समस्या हुन्छ. तेसैले बेथिति घरबाट नै सुधारन थालेनौ भने साएद यसले अरु बिकराल रूप लिने छ।
हाम्रो देश जलसंपदामा धनि छ, अपार जल शक्ति बिना प्रयोग खेर गएको छ, त्यसको सदुपयोग गर्न भन्दा छिमेकी देश बाट बिधुत आयात गर्न लालायित छौं, किनकी हामीलाई अहिल्यै चाहिन्छ, सजिलै चाहिन्छ र आफुलाई केही हुने गरेर चाहिन्छ। १६ घंटा लोड शेडिंग हुन्छ, हामी यस्तै हो भनेर बस्छौं। बिजुली त भैनै हाल्यो खाने पानी पनि उस्तै, सबलाई मेलाम्ची तक्नै ठिक्क छ। त्यही पानी कै हाहाकारको बिचमा चर्पी देख्दा सार्है मन दुखेर आयो।
दुई बर्ष पहिला नेपाल जांदा काम बिशेसले सर्बोच्च अदालत पुगेको थिएं, सौचालय प्रयोग गर्न भनेर के मात्र भित्र छिरेको थिएं, चर्पी नै ढोका सम्म आएको रहेछ, दुर्गन्ध उसरी नै ठेलम ठेल गरेर तल्लो टला सम्म, चर्पी कता भनेर नेपालमा देखाउन या सोधना नपर्ने रहेछ। यता तीर त पिंक र ब्लू कलरका एक जोड़ी उभिएको देख्यो भने ओ तेता रहेछा जस्तो हुन्छ नि याने कि यहाँ आँखाको काम तर हाम्रोमा नाकको। यो त त्यस्तै हो भन्दै अर्को दिन फेरी सिन्हदर्बार जांदा यहाँ त त्यस्तो छैन होला भनेको के हुने उस्तै। सार्बजनीक होस या ब्याक्तिगत, सरकारी होस या सामुदायिक सबै तीर उस्तै. सर्सफाई मा किना यस्तो ? हामी के बिंदास प्रकृति पट्टिका मान्छे भएर हो यस्तो भएको कि, के होला? मान्छेलाई फुर्सद नै छ, ऑफिसमा सानो मान्छेलाई चिया पकौना ठिक्क छ, ठुला मान्छेलाई चिया खान या राजनीतिको गफ गर्ने ठिक्क छ, त्यों चर्पी कसले सफा गर्ने, बरु ५ मिनेट नाक थुन्यो काम फच्चे. बिरामी परे अस्पताल जामला अहिले खाम भन्ने हामी नेपालीहरु बिचमा कस्ता डाक्टर देखिए भने भांडा माजेर बसने काम्दारको छोराले ज्यामाको दूध बेचेको पौरखले एमबिबिएसमा नाम निकाल्यो भन्दै टाला बन्दी गरिदिने। धेरै धन कमाए पछि तिनिहरुका छोराछोरीहरूले के लाई दुःख गरुन, जो बाउले जोडिदिएका छन ? अनि हाम्रा छोराछोरीहरूले कर्मचारीका छोराछोरी संग के सक्थे? एक्लै प्रतिस्परधा गर्न पाउनु पर्छ रे, पियनले कसरी डाक्टर बनाऊन सक्छ, डाक्टरले पो डाक्टर बनाउछ रे! अच्चम्म छ! अहिले सम्म अरुले जितेका थिए र ठीकै थियो रे, अहिले त पियनको छोराले नाम निकाल्यो, जातै गयो रे। धन्य छ बुद्धि, जो पढेर मात्रै आउने रहेनछ ।
No comments:
Post a Comment