Thursday, April 11, 2013

बिभिन्न रूप र रंगका गुलाबहरू

खडेरिमा राखेको पानी, सुख्खा र बन्जर जमीनमा हानेको कोदालो, बिहान बेलुकाको रेखदेखको करामात स्वरुप बिभिन्न रंग, संख्या, स्वरुप, र आकृतिमा मुस्कुराएका यी गुलाब हेर्दा मन त्यसै त्यसै  पुलकित बन्दों रहेछ। अहिले सम्म धेरै फुल फुले, जुन फुल फुले पनि  यो जस्तो राम्रो त कुनै फुल पनि फुलेन भन्दै हरेक फूलको तारीफ गर्दै आउंदा गुलाब देखे पछि त्यो भनाईलाई परिमार्जन गर्न बाध्य हुनु पर्यो।  हुन त हरेकले यो साल जस्तो जाडो त अहो भन्दै बढाई चढाई गरे जस्तो लाग्नु स्वभाबिक हो, तर यी गुलाबहरू बास्ताबमै मनमोहक छन। तपाईं हरुले जे भने पनि मैले मेरो पसीना संगको आत्मीयताकै कारणले यस्तो मूल्यांकन गरें । आगे यहाहरुको बिचार।   









3 comments:

  1. Hello there! This post couldn't be written any better! Looking at this article reminds me of my previous roommate! He constantly kept preaching about this. I'll
    send this post to him. Pretty sure he'll have a good read. Thanks for sharing!

    my web site: how to make money online

    ReplyDelete
  2. Αfter goіng over a few of the blog postѕ on your
    web page, I really аρpгеciate youг way of wгіting a blog.
    I added it to my bookmark site list and will be checking back soon.
    Ρlеase ѵisit mу web site as well anԁ tеll me what уou thinκ.


    Feel free to νisit mу blog pοst ... earn money uploading videos

    ReplyDelete
  3. It's really very complex in this full of activity life to listen news on Television, thus I simply use world wide web for that reason, and take the latest information.

    Check out my web blog ... good keyword research

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...