Tuesday, June 9, 2009

मैले हेर्न नपाएको हिमाल

यो सुंदर एबम मनमोहक हिमाल जसलाई आंखिझ्यालबाट बिहान उठने बित्तिकै हेर्थें, धेरै भयो यो नजर बाट गायब छ, तर स्मरणमा ताजै छ। बिहान उठने बित्तिकै देखिने हिमाल ऐले बेला बेलामा सपनामा भने आइरहन्छ। हिजोको सपनाको स्मरणमा यो फोटो। [फोटो -अपरिचित कोही] भलै यो शरीर आफ्नो सपना बोकेर जता गए पनि मन त बसेको बस्यै छ यहीं कतै, यही हिमालको फेद्तिरै। मेरो प्यारो .............................. ।

3 comments:

  1. के गर्नु रबिन्द्र सर सपना सपना नै हुदो रहेछ। नजानिदो धमिलो तस्बिर छ कता कता मन मा शायद त्यही पर्तिबिम्ब भएको होला।

    ReplyDelete
  2. ekdam thik bhannu bhayo, this is what came to my dream, but once you click it, you may find more clear picture.

    ReplyDelete
  3. rabindra ji then try to make ur dream true

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...