यी धानमाछा (जापानी -मेदाका, अंग्रेजी -राईस फीस)बिगत ६ महिना देखि हाम्रो चारा खाँदै यसै मत्स्य बक्समा आफ्नो जीबन चक्र चलाइरहेछन। पुरै शरीर र अण्डा पारदर्सि हुने हुनाले धेरै बिद्यार्थीहरु यसको भ्रूण अध्ययनको लागि लालायित हुन्छन्। यिनीहरुले २ ब्याज फुल पारी सके र हामीले मत्स्य न्यायबाट जोगाउन ती अण्डालाई अर्कै बक्समा सार्दै ब्रीडिंग गर्न सफल भयौं तर बांकी रहेका केही भूराहरू मध्य २भूरा मात्रै अर्कै बक्समा हुर्किरहेछन। एकै ठाउँमा राखौं भने बिरेन श्रेष्ठ जस्ता यी माछाले ति भुरालाई ख्याति बनाईदेलान भन्ने डर। बात्सल्य नभएका यी माछा संग बस्न जति डर हुन्छ, तेतिनै डर सायद दासनै बनाईएकी भए पनि मेरिना शाक्यलाई पनि लाग्थ्यो होला। दिमाग भुटेर अपराधी बनाईएकी मेरिना र कालो ब्वांसो जस्तो बिरेनले तल भर्खर टुसाएका जस्तै भाबिस्यको बाटो खोज्दै लहलाहाउने र आकासमा झ्यंगीने ख्यातिको सपना संगै गोपाल दम्पतिको सपना कहिले नफ़र्कने गरी उडाईदिए। हामी संग एस्ता थुप्रै मुना छन जसले थुप्रै सपना देखेर फरक फरक बिध्यालयमा फरक फरक फसल फ़लाउन कम्मर कसेरा लागेका छन। आश गरौं यी ब्वांसालाई चर्को कारबाही होस र अर्को ख्यातिको सपना नउँडोस। कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धी भनेझैँ त्यों जिब बिज्ञान पढाउने ब्वांसोबाट बनस्पतिको जीबन चक्र हेर्न रोपिएका जस्तै ती मुना चिमोटीइन। यी मुना तपाई चिन्नुहुन्छ, यी कुन कुन बिरुवाका मुना हुन? उत्तर हांजिर छ। तपाईको कमेन्ट पाएं भने झनै खुसी हुन्थें।
१खर्बुजो
२. कांक्रो
३. घिरौंला
४. लौका
ख्याती, तिम्रो आत्माले चिर शान्ति पाओस !!! तिम्रो आत्माको शान्तिको लागि दुई थोपा आंसू।
मैले कुन् बिरुवा हो भनेर चिन्नै सकेन। हावा ताल म के guess गर्नु।
ReplyDeleteहाम्रो देश म दन्दहिनतालाइ निरुत्साहित गर्न नसक्नु नै ठुलो समस्याको रुपमा देखापरेको छ
Thank you wordflows jii, these plants are home grown by my 4th grader son. I have answered the question, please have a look on it.
ReplyDeleteWe simply can hope that this transition period will not ended to normal activities in the days to come.
मनको कुरा भन्ने र सुनाउने तपाईको यो तरिका राम्रो लाग्यो।अझै पढ्न पाईयोस है। तर नयाँ पालुवा भनु वा मुना देखेर जीबनमा आशा चाहीँ आयो है।
ReplyDelete