यो मन न हो, के भयो कुनि? आजा हाइकु को पोखरीमा पहिलो चोटी हामफाल्न मन लाग्यो।
हाइकु जदौ.....
१
एउटा माझी,
कालो पानी!?
कुहेको भ्याकुतो !!!
२
प्रगति ,
आबिस्कर
फेरी आपत!!!
३
फूलेको फुल
झर्याम झुरुम
टिपन टापन !!!
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
शहर उस्तै छ, गाऊँ झनै जस्ताको तस्तै माथि जाने चौतारो एक्लै भयो ओरालोको भट्टी बाक्लिँदै गयो बाटो सुंघ्दै जांदा पो थाहा भयो गनाउन...
-
खडेरिमा राखेको पानी, सुख्खा र बन्जर जमीनमा हानेको कोदालो, बिहान बेलुकाको रेखदेखको करामात स्वरुप बिभिन्न रंग, संख्या, स्वरुप, र आकृतिमा मुस...
-
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
राम्रो प्रयास रबीन्द्रजी! दोश्रोचाहिँ विशेष मन प-यो।
ReplyDeleteramra chhan tara no 2 ko chai malai pani maan paryo
ReplyDeletethank u basanta jii and deep jii for liking the first haiku and I hope it would be a inspiring asset for me.
ReplyDelete