Sunday, May 31, 2009

कालो चस्मा !!!

यो मन न हो, के भयो कुनि? आजा हाइकु को पोखरीमा पहिलो चोटी हामफाल्न मन लाग्यो।
हाइकु जदौ.....
१
एउटा माझी,
कालो पानी!?
कुहेको भ्याकुतो !!!
२
प्रगति ,
आबिस्कर
फेरी आपत!!!
३
फूलेको फुल
झर्याम झुरुम
टिपन टापन !!!

3 comments:

  1. राम्रो प्रयास रबीन्द्रजी! दोश्रोचाहिँ विशेष मन प-यो।

    ReplyDelete
  2. ramra chhan tara no 2 ko chai malai pani maan paryo

    ReplyDelete
  3. thank u basanta jii and deep jii for liking the first haiku and I hope it would be a inspiring asset for me.

    ReplyDelete

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...