१. गर्मिको मौसम
खसिको बन्दोबस्त
भुत्ते चक्कु ।
२. उखुम गर्मी
भूमध्य रेखाको यात्रा
मेरा हिमाल ।
३. बिदाको दिन
एसीको दाईं
नाकको सिं सिं।
४. नेता म
निति तँ
पार्टी चलाउने तँ कि म?
भुत्ते चक्कु ।
२. उखुम गर्मी
भूमध्य रेखाको यात्रा
मेरा हिमाल ।
३. बिदाको दिन
एसीको दाईं
नाकको सिं सिं।
४. नेता म
निति तँ
पार्टी चलाउने तँ कि म?
कहीँ कहीँ पाच सय पचह्तर नभए जस्तो लाग्यो, हा हा
ReplyDeleteगर्मिको मौसम
खसिको बन्दोबस्त
भुत्ते चक्कु ।
सहि लाग्यो। यसबेला हुने जपानको गर्मीको बेला जस्तो र मिल्ने भए आगनमा टाट ओछ्याएर भुत्ते चक्कु वा खुकुरी चलाउन पर्ने भए मरिने रहेछ रबिन्द्र सर।हा हा
thank you Rajendra ji and Arjun ji for liking it and commenting it. Arjun ji, I have received the offer of a boka but dont have a khukuri. This haiku is composed in this connection. By the way, yo 575 bhaneko ali bujina ni?
ReplyDeleteThat's great even if I just got bad news always haha thaanks for sharing.
ReplyDelete