Sunday, September 24, 2017

केही हाइकु !

१. दशैं आँगनमा
      तिहार बजारमा
        खर्च अरबमा !

२. थरि थरिका चुनाब
       वडापालिकामा गाडी
          फोहोर सडकमा !

३. गोरखा हल्लियो
     कोशी मोटायो
       प्र. म. कोषमा बाढी!

४. बिज्ञान र प्रबिधि
     राष्ट्रिय सम्वृद्धि
        अनसनमा प्राज्ञिक !

५.  बैज्ञानिक र शिक्षक
       प्राज्ञिकको थलो
         खाडीमा युबा !

No comments:

Post a Comment

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...