Monday, July 4, 2011

मेरो आफ्नै कुरा



 विदेश बस्दा अलि बढी नै कलम चल्ने, आँखा घुम्ने रहेछ. स्वदेश फर्केपछि भने डांडा आफ्नै, हिमाल आफ्नै, समाज आफ्नै कसको कुरो खोतल्ने भनेर हो कि, या  घर परिबार, जागिर, नातेदार, इस्टमित्र सबै संग को संगतले हो त्यति कलम चलाउन पाइँदो रहेनछ या चल्दो रहेनछ. जे भए पनि थप कलम चलाउने भरमग्दुर प्रयाश गर्दै छु. यति हुँदा हुँदै पनि मलाइ स्वदेश या विदेशबाट यति धेरै माया गरिदिनु भयो, पोहोर साल भन्दा ऐले धेरै देशबात   पाठक थपिदिनु भयो र मेरा मनका कुरा बुझिदिनु भयो, त्यसको लागि मुरी मुरी धन्यबाद. महिनाको एउटा लेख भनेको हुन् त खासै केहि हैननी, तर पनि आफ्नै रफ्तारमा जानु नै ठिक लागेर आफैलाई प्रेसर नदिइकन निरन्तरता दिंदै जाने कोशिश  गर्दछु.
चित्र आफै बोल्छ भनेर यसको ब्याख्या गरिन मैले. १०० काटेका देशहरु :    
Nepal
                         2,389
United States              
898
Russia
                         357
Germany
                     188
Qatar
                          170
Japan
                          144
United Kingdom
          143
Iran
                             128
Netherlands
                ११७
युक्रेन             104

भूमंदलामा छरिएका पाठकहरु
                    

 यो जानकारीले  कुन विधामा कलम चलाउँदा धेरैको चासो बढ्दो रहेछा भन्ने पनि मेसो पाइने रहेछ. यसैले आफ्नो मन पनि खुल्ने, जानकारीमुलक पनि हुने, र कसैलाई उपयोगी पनि हुने लेख हरुमै हात चलाउने कोशिस  गर्नेछु  . 
बढी हेरिएका पृष्ठहरु :

Jul 3, 2010, 1 comment
671 Pageviews









Dec 5, 2008
334 Pageviews









Nov 13, 2010, 6 comments
269 Pageviews









Jan 1, 2011, 1 comment
216 Pageviews









Jun 1, 2010
166 Pageviews









Jun 7, 2011, 4 comments
112 Pageviews









Jul 28, 2010, 3 comments
94 Pageviews









Jul 5, 2010, 2 comments
93 Pageviews









Apr 15, 2011, 1 comment
92 Pageviews









नोव30,2010
81 Pageviews 

प्रयोग गरिएका ओएशरु :

 Pageviews by Operating Systems

Windows
6,496 (96%)
Macintosh
84 (1%)
Linux
79 (1%)
iPhone
41 (<1%)
Other Unix
18 (<1%)
Nokia
6 (<1%)
iPad
5 (<1%)
Android
2 (<1%)
Apple
1 (<1%)
हेर्न प्रयोग गरिएका ब्राउसर्सहरु  
Pageviews by browsers :

Internet Explorer
3,283 (48%)
Firefox
1,999 (29%)
Chrome
888 (13%)
Opera
471 (6%)
Safari
80 (1%)
Netscape
24 (<1%)
Mobile
23 (<1%)
NS8
19 (<1%)
OneRiot
13 (<1%)
Shiretoko
8 (<1%)
श्रोत - गुगल 
 

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...