गोलभेंडा नभए हाम्रो नेपाली तरकारी श्रीमती नभएको गृहस्थ जस्तै हुन्छ, अनि बेस्वाद्को त्यों तरकारी संग खाइने भातको पो के स्वाद हुन्थ्यो र, बाबु
आमा नै नभएको परिबार जस्तो ? टोम्याटो फलाउनु भित्र पनि ठुलो रहस्य हुन्छ भन्ने कुरा बल्ल मेरा भित्री नेत्रले थाहा पाए, आफ्नै चक्षुले देखें, र अहिले आफ्नै हातले टिपेर खांदैछु। एउटा झुत्तो भित्र ७० ओटा सम्म फल्छ भन्ने कहाबत सुनेकै हो, ५० ओटा देखेकै हो, तर आफुंले लगाएको बोटमा भने २० ओटा सम्म त फले, बड्ने संभाबना भने अझै छनै । हेरौं त यो झुत्तो अंगूर झैं लर्किएको ! एउटा बोरामा फलेको टोम्याटोले यति फसल दिन्छ भने गरा भरी लगाए के होला? (के हुन्थ्यो, म किसान हुन्थे होला। )
अर्कोफसल उही र उत्रै साइजको बोरामा फलेको काँक्रो। आन्ख्लै पिछ्छे फलेको कांक्रो अब त जाडो सुरु भयो भनेको फल्न छोड़्दैन क्यारे। स्वादिस्ट कांक्रो पनि खाइयो, घरैमा फलेको भने पछि भिन्दै माया र स्वाद्को हुने रहेछ नै। आफ्नो अपार्ट्मेंन्ट्मा एक इंच पनि
जग्गा छैन, होस पनि कसरी लाम्खुट्टे पनि उडेर आउन नसक्ने तलामा जो बस्छौं। धन्न मन भए पछि र तनमा जांगर पलाएपछि गमला नै तरकारी बारी हुन्दो रहेछ । त केबल प्लास्टिकको बोरा र तेहि बोरामा राखेको १० किलो मलिलो माटो, र बार्दलीमा घाम ताप्दै गरेको त्यों बोरा अहिले तरकारी बारी भएको छ। उता लसून भने घरायासी कपबोर्डको घर्रा मा हुर्कँदै छ। डोकामा दूध दोएर पनि अडेको यो गतिलो प्रमाण। अझ, बारी न बोट, बढ़ा बढ़ा ओठ भन्नेलाइ गतिलो जबाफ। बिना बारीका बोटहरु
आमा नै नभएको परिबार जस्तो ? टोम्याटो फलाउनु भित्र पनि ठुलो रहस्य हुन्छ भन्ने कुरा बल्ल मेरा भित्री नेत्रले थाहा पाए, आफ्नै चक्षुले देखें, र अहिले आफ्नै हातले टिपेर खांदैछु। एउटा झुत्तो भित्र ७० ओटा सम्म फल्छ भन्ने कहाबत सुनेकै हो, ५० ओटा देखेकै हो, तर आफुंले लगाएको बोटमा भने २० ओटा सम्म त फले, बड्ने संभाबना भने अझै छनै । हेरौं त यो झुत्तो अंगूर झैं लर्किएको ! एउटा बोरामा फलेको टोम्याटोले यति फसल दिन्छ भने गरा भरी लगाए के होला? (के हुन्थ्यो, म किसान हुन्थे होला। )अर्कोफसल उही र उत्रै साइजको बोरामा फलेको काँक्रो। आन्ख्लै पिछ्छे फलेको कांक्रो अब त जाडो सुरु भयो भनेको फल्न छोड़्दैन क्यारे। स्वादिस्ट कांक्रो पनि खाइयो, घरैमा फलेको भने पछि भिन्दै माया र स्वाद्को हुने रहेछ नै। आफ्नो अपार्ट्मेंन्ट्मा एक इंच पनि
जग्गा छैन, होस पनि कसरी लाम्खुट्टे पनि उडेर आउन नसक्ने तलामा जो बस्छौं। धन्न मन भए पछि र तनमा जांगर पलाएपछि गमला नै तरकारी बारी हुन्दो रहेछ । त केबल प्लास्टिकको बोरा र तेहि बोरामा राखेको १० किलो मलिलो माटो, र बार्दलीमा घाम ताप्दै गरेको त्यों बोरा अहिले तरकारी बारी भएको छ। उता लसून भने घरायासी कपबोर्डको घर्रा मा हुर्कँदै छ। डोकामा दूध दोएर पनि अडेको यो गतिलो प्रमाण। अझ, बारी न बोट, बढ़ा बढ़ा ओठ भन्नेलाइ गतिलो जबाफ। बिना बारीका बोटहरु
It's so nice. I salute your way of expression.
ReplyDeleteThank you Jib Raj jii, glad to receive the feedback so fast. Besides the Chemistry, I am learning home-Agriculture as well.
ReplyDeleteजाबो एउटा टमाटर फलाएर गफ दिने यार। के के नै गरे जस्तो। घन्टा गनेर पठाउन जाउ भाई यो काम चाही तिमीले गफै दिने हो। त्यो चार वटा प्याज उमारेर कति दिन पुराउने हो मास्टर।।।
ReplyDeleteजापानी शैली यो हो। मलाई लाग्छ, सानो बार्तलिको सदुपयोग ले पनि निकै रमाईलो हुन्छ। खान पुग्ला नपुग्ला तर आत्म सन्तुष्टि चाही निकै राम्रो हुन्छ। अहिलेको मेरो बार्दलिमा घाम पर्ला जस्तो छैन त्यसैले मैले यस बारेमा सोचेको छैन। बाकी फोटोहरु पनि राख्नु होला है सर
ReplyDelete