
हामी सानो छंदा गुरुहरुको मान, मर्यादा, रबाफ जून उचाइमा थियो त्यों ओरालो लाग्नुमा बढ़ी समाज नै बढ़ी दोषि छ। जसले भ्रष्टाचार बाट पैसा कमाउन्छ, शहरम बंगला ठड़्याउंछ, उसैलाई आदर गर्ने, आफ्नो बालबच्चालाई, त्यसै गर्न उत्प्रेरणा गर्ने सामाजिक मान्यता बिकास भए पछि कसरी चक,डस्टर, बोर्ड वाला गुरु हरुको मान बड्थ्यो? जब मान्छे भित्र सकारात्मक चेत खुल्दैन, त्यों दिन सम्म शिक्षक एक तलबी कर्माचारी ठहरिन्छ। तेहि दिन सम्म नै समाज अधोगति तीर नै लागि रहन्छ । ५० जना घुसिया इन्जिनिएर भन्दा १ इमानदार शिक्षकले चांडो देश बिकास गर्छ। म यहाँ मेरा बाल्यकाल देखिका संपूर्ण गुरुहरुलाई ह्रिदयदेखिनै प्रणाम गर्छु। यो गुरु पुर्णिमाको दिनले हामी सबैलाई चेतनाको ज्योति प्रदान गारोस।
ह्याप्पी गुरु पूर्णिमा!!!
nice bolg
ReplyDeleteसमस्त bloger holder हरुमा मेरो शुभकामना धेरै राम्रो artical हरु छ यहाँ , धेरै भन्दा धेरै नेपाली साहित्य लाई माया गरेको मा पनि गर्भ लाग्छ ।
ReplyDelete