कथा
कोरोनाको होइन, वुहानको पनि होइन र अहिलेको पनि होइन,
कोरोनाले
आइजिसी-भारत भलै पो बन्दै गर्दियो
सिंगापुर
मेरो भ्रमण त्यस्तै २००९को थियो,
केमिकल
इन्जिनियर्सहरुको वर्ल्ड कांग्रेस थियो,
स्वाइन
फ्लु भर्खरै फैलिंदै थियो
म
सम्मेलन जाँदै थिएँ, परिबार सिंगापुर घुम्दै थिए,
तातो
र रातो निधार बोकी जहान कोसे ढुङ्गो लाउँदै थिए,
छोडेन
काम्न र तताउन ज्यान, ज्वरो लाग्यो मुन्नेभाई
नेसनल
अस्पताल सहारा बन्यो, स्वाइन फ्लु कसैले सोच्यो र खै ?
ठिमुरा
होइन सिटामोलको पिठो खाने छोरो
लिटल
इन्डियाको बेसार र लिटल चाइनाको ठिमुरो बिचरो
ज्वरो
त्यस्तै, सिंगापुरको उष्ण जस्तै,
उठ्ने
भन्दा सुस्ताउँने ज्यादा, एअरपोर्ट आउँदा नआउंदै
संगिनीको
ज्यान लग्लगाउन्दै,जापान पुगियो टापुलाई दुत्कार्दै,
क्वारेन्टाइनलाई
स्लिप देखाउंदै, कथा रुघाको सकार्दै !!
.....................................................................
राती
राती क्लिनिक खोज्दै
स्वाइन
फ्लुको चिसो सोच्दै
बिसो हुने लक्षण पाएँ
अस्पताल
नछोडी घरै ल्याएँ!
छोरो खेल्न उठ्दै थियो,
मेरी उनि स्वाइन नै घुर्न थालिन र पो ,
एक पछी अर्को त्यो स्वाइन कहिले पो आउलिन भयो|
मैले
गियर हान्न थालें, स्वाइन जापान घुम्न थाल्यो
धन्न
नाम मै संग रह्यो, उपचार घुम्दै ३ दिन बित्यो
मेरो
घाँटी उसरी नै घुर्न थाल्यो,
जांच्यो
होइन भन्ने पो भयो
खाना
पकाउने, स्याहार्ने, अस्पताल जाने नियमित काम मेरै भयो
फेरी
जाँचे, हो भन्ने बल्ल आयो,
ठिमुरा
खाएँ, भाँडा माँझे
दिनचर्या
उस्तै रह्यो,
हरेश
मैले खाँदै खाइन,
ज्वोरो
पनि आको होइन
परिबार मेरो पालै
पालो जुरुक्क उठ्यो
साकुरा
हेर्यो, हानामी गर्यो
स्वाईन
कता घुम्न गयो,
चिन्ता
किन्तु नगरौं, आए लड्ने गोरखाली बनौं
कथा
स्वाइनको, आँट कोरोनाको
औषधि
नभएर के भो,
लड्ने
खुकुरी रमै भए नि सहि !
जय
गोरखाली, गए कोरोना !!!
No comments:
Post a Comment